Chelsea in Press

Shikchya Nepal

Vidhya Sanskar School. Annual School Exhibition 2079-09-28

View Full Article

Dakshya Khabar

विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने प्रतिष्ठित व्यक्तिहरूलाई चेल्सी एकेडेमीद्वारा अभिनन्दन

चेल्सी इन्टरनेशनल एकेडेमीले समाजमा विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउने प्रतिष्ठित व्यक्तिलाई सम्मान तथा अभिनन्दन गरेको छ । सरस्वती पूजा (श्रीपञ्चमी)का अवसरमा एकेडेमीले एक कार्यक्रमकाबीच सञ्चार, शिक्षा, स्वास्थ्य, कला, संस्कृति, खेलकुद, समाजसेवा, वातावरण, सामाजिक सुरक्षालगायतका करिब २५ भन्दा बढी विभिन्न विधामा समाजमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरेको हो ।

View Full Article

Esanchar Nepal

चेल्सी इन्टरनेशनल एकेडेमीद्वारा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने प्रतिष्ठित व्यक्तिलाई अभिनन्दन

चेल्सी इन्टरनेशनल एकेडेमीले समाजमा विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउने प्रतिष्ठित व्यक्तिलाई सम्मान तथा अभिनन्दन गरेको छ । सरस्वती पूजा (श्रीपञ्चमी)का अवसरमा एकेडेमीले एक कार्यक्रमकाबीच सञ्चार, शिक्षा, स्वास्थ्य, कला, संस्कृति, खेलकुद, समाजसेवा, वातावरण, सामाजिक सुरक्षालगायतका करिब २५ भन्दा बढी विभिन्न विधामा समाजमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरेको हो । यसरी सम्मानित हुनेमा शिक्षा तर्फ प्रा.डा. विद्यानाथ कोइराला रहनु भएको छ । भने, सञ्चारतर्फ राससका कार्यकारी अध्यक्ष धमेन्द्र झा, नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइराला, सञ्चार उद्यमी समिरकुमार नेपाल तथा साहित्य विधामा पद्मश्री साहित्य पुरस्कार विजेता नयनराज पाण्डे, साहित्यकार धीरेन्द्र प्रेमर्षी रहनुभएको छ ।

View Full Article

Kapan Online

चेल्सी इन्टरनेशनल एकेडेमीले गर्यो प्रतिष्ठित व्यक्तिहरुलाई सम्मान

चेल्सी इन्टरनेशनल एकेडेमीले समाजमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने प्रतिष्ठित व्यक्तिलाई सम्मान गरेको छ । सरस्वती पूजा (श्रीपञ्चमी)का अवसरमा एकेडेमीले आज एक कार्यक्रमकाबीच सञ्चार, शिक्षा, स्वास्थ्य, कला, संस्कृति, खेलकुद, समाजसेवा, वातावरण तथा सामाजिक सुरक्षालगायतका करिब २५ भन्दा बढी विभिन्न विधामा समाजमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरेको हो । यसरी सम्मानित हुनेमा सञ्चारतर्फ राससका कार्यकारी अध्यक्ष धमेन्द्र झा, नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइराला, सञ्चार उद्यमी समिरकुमार नेपाल तथा साहित्य विधामा पद्मश्री साहित्य पुरस्कार विजेता नयनराज पाण्डे, साहित्यकार धीरेन्द्र प्रेमर्षी रहेका छन ।

View Full Article

Himal Press

१६० समाजसेवीलाई चेल्सी सम्मान

चेल्सी इन्टरनेसनल एकेडेमीले सरस्वती पूजा (श्रीपञ्‍चमी) को अवसर पारेर विभिन्न विधाका १६० जना बढीलाई समाजसेवीका रूपमा सम्मान गरेको छ। एकेडेमीले सामाजिक उत्तरदायित्व वहन गर्दै शिक्षा, स्वास्थ्य, कला, संस्कृति, सञ्चार, खेलकुद, वातावरण तथा सामाजिक सुरक्षालगायत २५ भन्दा बढी विधामा योगदान पुर्‍याएका व्यक्तिलाई सम्मान गरेको हो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल तथा संस्थापक डा.सुधीरकुमार झाले एकेडेमीको शिक्षासम्बन्धी अवधारणाबारे प्रस्ट पारेका थिए।

View Full Article